तुलसीपुर र घोराहीका विद्यालय पुनः दुई दिन गर्मी विदा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ। तुलसीपुर र घोराहीमा दुई दिन गर्मी विदा गर्मीका कारण दाङका विद्यालय पुनः बन्द गर्न थालिएको छ ।

घोराही उपमहानगरपालिकाले जेठ ३१ र ३२ गते विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीका अनुसार विद्यार्थीहरुमा स्वास्थ्य समस्या आएको गुनासो आएपछि विद्यालय बन्द गरिएको हो ।

उहाँका अनुसार बर्षे विदाबाट कटौति हुने गरि गर्मी विदा गरिएको हो ।त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। जेथ ३१ र ३२ गते विदा दिने निर्णय भएको शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताउनुभयो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
few clouds
22° _ 22°
43%
3 km/h
बुध
22 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ