दाङ, । दाङमा बुधबार फेरि ४०.२ डिग्रि सेल्सियस तापक्रम भएको छ । यस बर्ष दाङमा पनि १२ बर्ष अघिको रेकर्डलाई तोडिरहेको छ । १७ जेठमा पनि ४०.२ डिग्रि तापक्रम थियो ।
१२ बर्षयता दाङमा ४० डिग्रि सेल्सियस तापक्रमलाई पार गरेको. थियो । तर, यस बर्ष त्यसलाई पार गरेको छ । १२ बर्ष अघि २०६९ जेठ ३२ गते भने ४१ डिग्रि सेल्सियस तापक्रम पुगेको थियो ।
दाङमा निकै गर्मीले गर्दा जनजिवन प्रभावित बनेको छ । दाङको न्यूनतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।
गर्मीकै कारण दाङको जनजीवन प्रभावित बनेको छ । विद्यालयहरु पुनः बन्द हुन थालेका छन् ।
Recent Visitors: 6
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1