दाङ । गर्मीका कारण बन्द भएका तुलसीपुरका विद्यालयलाई भोलि(सोमबार)देखि सञ्चालनमा ल्याइने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको आईतबार बसेको बैठकले सोमबारदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
अत्याधिक गर्मी बढेपछि उपमहानगरपालिकाले १८ जेठदेखि पाँच दिन बन्द गर्ने निर्णय गरेको भएपछि गर्मी तत्काल घटेकाले सोमबार देखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
Recent Visitors: 2
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1