Ad imageAd image

तुलसीपुरका विद्यालय भोलिदेखि संचालनमा आउने

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

दाङ । गर्मीका कारण बन्द भएका तुलसीपुरका विद्यालयलाई भोलि(सोमबार)देखि सञ्चालनमा ल्याइने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको आईतबार बसेको बैठकले सोमबारदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

अत्याधिक गर्मी बढेपछि उपमहानगरपालिकाले १८ जेठदेखि पाँच दिन बन्द गर्ने निर्णय गरेको भएपछि गर्मी तत्काल घटेकाले सोमबार देखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
clear sky
26° _ 26°
65%
1 km/h
आइत
28 °C
सोम
27 °C
मंगल
27 °C
बुध
27 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ