मुगु । मुगु जिल्ला छायानाथ रारा नगरपालिका–८ मा पर्ने माथिल्लो मिलिचौरमा चरिरहेका भेडाबाख्राहरु ।
नेपाल कै ठूलो तथा गहिरो ताल रारा ताल घुम्न जाँदा गाडीहरु यही चौरसम्म पुग्छन् । यहाँबाट रारा तालसम्म पुग्न १० मिनेट पैदल हिँड्नु पर्छ ।
Recent Visitors: 0
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1