प्रतिनिधिसभा बैंठक फागुन २४ गतेसम्मका लागि स्थगित

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने


काठमाडौं । राजनीति घटनाक्रम फेरिएसँगै संघीय संसदको प्रतिनिधिसभा बैंठक स्थगित भएको छ । बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले दलहरुका प्रमुख सचेतकहरुसँग छलफलगरि बैंठक बस्न नसक्ने अवस्था देखिएपछि स्थगित गर्नुभएको हो । संघीय संसद सचिवालयले विशेषपरिस्थीति भन्दै बैठक स्थगित भएको सूचना टास गरेको हो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
mist
19° _ 19°
100%
2 km/h
बुध
19 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ