Ad imageAd image

नयाँ सत्तासमिकरणमा सहभागि हुन नागरिक उन्मुक्ति पार्टी सकारात्मक

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नयाँ सत्तासमिकरणमा सहभागि हुन नागरिक उन्मुक्ति पार्टी सकारात्मक देखिएको छ । उसले संघ र प्रदेशका सांसदको बैठक बोलाएको छ ।

नयाँ राजनीतिक परिस्थितिबारे निर्णय लिन नागरिक उन्मुक्तिले सांसदहरुको बैठक बोलाएको हो । संघ र प्रदेशका सांसदको बैठक बसेर गठबन्धनमा जाने नजाने निर्णय लिने पार्टीको तयारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर फर्कने क्रममा अध्यक्ष रेशम चौधरीले सत्ता गठबन्धनमा जोडिन सकरात्मक रहेको बताउनुभयो ।

अबको गठबन्धनमा सहभागी हुँदा पार्टीले उठाउँदै आएका मुद्दा सम्बोधन हुने चौधरीले विश्वास व्यक्त गर्नुभयो । संघमा ४ र प्रदेश १२ जना नागरिक उन्मुक्तिका सांसद छन् ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
mist
21° _ 21°
94%
1 km/h
सोम
29 °C
मंगल
29 °C
बुध
26 °C
बिहि
29 °C
शुक्र
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ