राष्ट्रिय सभाको बैठक सोमबार मात्र बस्ने

राष्ट्रिय समाचार समिति(रासस)
0 मिनेटमा पढ्न सकिने

काठमाडौं,  आइतबार दिउँसो पटकपटक स्थगित भएको राष्ट्रिय सभाको बैठक सोमबार मात्र बस्ने भएको छ । 

महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आइतबार तोकिएको समयमा बस्न नसकेपछि सवा ३ बजेका लागि बोलाइएको बैठकसमेत विशेष कारणले बस्न नसकेपछि सोमबारसम्मका लागि स्थगित भएको हो । 

महासचिव पाण्डेयले सार्वजनिक गर्नुभएको सूचनामा अर्को बैठक सोमबार दिउँसो १ः१५ बजे बस्ने गरी निर्धारण गरिएको उल्लेख छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
mist
18° _ 18°
77%
1 km/h
मंगल
23 °C
बुध
23 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ