आरजु पक्रन प्रहरी खटाएको भन्ने समाचार सत्य होइन – सिआइबी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

असार १९,काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले नेपाली कांग्रेसकी नेतृ आरजु देउवा राणा पक्राउ गर्न सिआइबी टोली खटाइएको विषय समावेश गरी सार्वजनिक भएका समाचारहरु सत्य नभएको जनाएको छ ।

सिआइबीले आज एक विज्ञप्ति जारी गरी उक्त समाचार अफवाह फैलाउने हेतुले सम्प्रेषण भएको भन्दै यस्ता समाचार प्रकाशन नगर्न अनुरोध समेत गरेको छ। 
सिआइबीका प्रवक्ता होविन्द्र बोगटीद्वारा जारी विज्ञप्तिमा विभिन्न व्यक्तिको नामसमेत तोकी पक्राउ गर्न प्रहरी खटाइएको भनी सत्यता परीक्षण नै नगरी आफूखुसी भ्रम सिर्जना गर्ने उद्देश्यले कपोलकल्पित समाचार अतिरञ्जित तवरले प्रकाशन गरिएको दावी गरिएको छ।  

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
thunderstorm with rain
18° _ 18°
72%
3 km/h
शुक्र
17 °C
शनि
21 °C
आइत
22 °C
सोम
25 °C
मंगल
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ