काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्यका तीन अंगबीच एकले अर्कालाई छल्न खोज्ने प्रवृत्ति देखिएको बताउनु भएको छ ।
शनिबार नेपाल बार एशोसिएसशनको उच्च अदालत इकाइ विराटनगरले आयोजना गरेको ‘प्रचलित कानुनी व्यवस्थाहरुको प्रयोगमा देखिएको समस्या तथा समाधान विषयक अन्तर्क्रियामा पछिल्लो समय न्यायपालिकाले असर नहेरी फैसला गर्ने गरेको टिप्पणी गर्नु भयो ।
Recent Visitors: 2
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1