Ad imageAd image

दाङमा हावाहुरीसहितको बर्षाले घर भत्किदा एकको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ, । दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एक जेष्ठ नागरिकको मृत्यु भएको छ ।

तुलसीपर उपमहानगरपालिका वडा नं.१२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेलका अनुसार टिनले छाएको एक कोठे घर शनिबार साँझ ८ बजेतिर आएको हावाहुरीले भत्काएको हो ।

- Advertisement -
Ad imageAd image

घरमा उनको श्रीमतिसहित थिए । तर, श्रीमति भाग्न सफल भएकाले सकुसल रहेकी छन् ।

उनको घरको पूर्वतर्फको भाग भत्किएको थियो । उनका एक छोरा र एक छोरी अन्तै बस्दै आएका छन् । पाँच बर्ष अघि उक्त घर बनेको थियो ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
91%
1 km/h
बुध
23 °C
बिहि
27 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ