फागुन १ गते सार्वजनिक विदा छैनःगृहमन्त्रालय [विज्ञप्ती सहित]

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । व्यापक विरोध र आलोचना भएपछि सरकारले फागुन १ गतेको सार्वजनिक विदा हटाएको छ । जनयुद्ध दिवसको सम्झना गर्दै यसअघि फागुन १ गते सार्वजनिक विदा दिने निर्णय भएको थियो । आज गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै फागुन १ गते सार्वजनिक विदा नरहेको जनाएको हो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
82%
2 km/h
सोम
12 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ