काठमाडौं । व्यापक विरोध र आलोचना भएपछि सरकारले फागुन १ गतेको सार्वजनिक विदा हटाएको छ । जनयुद्ध दिवसको सम्झना गर्दै यसअघि फागुन १ गते सार्वजनिक विदा दिने निर्णय भएको थियो । आज गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै फागुन १ गते सार्वजनिक विदा नरहेको जनाएको हो ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/427919903_10231407312195715_9078983036530836585_n-1024x885.jpg)
Recent Visitors: 2
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1