काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि ‘हिमाल, मानव र जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ काठमाडौँमा सुरु भएको छ । संवादमा २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन् ।
Recent Visitors: 6
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1