७ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको छ ।


हिजो मंगलबार २ लाखको हाराहारीमा पुगेको सुनको मुल्य आज ७ हजार ५ सय रुपैयाँले घटेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइहरको छ ।


यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
67%
1 km/h
सोम
26 °C
मंगल
24 °C
बुध
22 °C
बिहि
21 °C
शुक्र
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ