प्रधानमन्त्री दाहाल र समाजवादीका सम्मानित नेता खनालबीच झन्डै एक घण्टा छलफल

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच छलफल भएको छ । प्रधानमन्त्री दाहाल र नेता खनालबीच बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

प्रधानमन्त्री दाहाल र नेता खनालबीच झन्डै १ घण्टा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेता खनालले देशको पछिल्लो समसामयिक राजनीतिबारे चासो राख्नुभएको थियो । सरकार परिवर्तनको चर्चाका बीच नेता खनाल प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुग्नुभएको हो।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
100%
2 km/h
शनि
27 °C
आइत
26 °C
सोम
19 °C
मंगल
22 °C
बुध
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ