Ad imageAd image

एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘चान्स पायो कि नेपालीले गर्छ’ बोलको गीत सार्वजनिक

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको शव्द संकलनमा ‘चान्स पायो कि नेपालीले गर्छ’ बोलको गीत सार्वजनिक भएको छ।

खेल र खेलाडीको सम्मानमा लेखिएको उक्त गीतमा सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वर हरेको छ। खनाललाई गीतमा आरसी रिमालले साथ दिएका छन्।

त्यस्तै साहस शाक्यको संगीत संयोजन रहेको छ। एक दशकपछि टी– २० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाका साथै हौसला बढाउन गीत सार्वजनिक गरिएको हो। सो गीत गायक पृथ्वी खनालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

सेयर: 35
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
100%
1 km/h
बुध
25 °C
बिहि
25 °C
शुक्र
25 °C
शनि
22 °C
आइत
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ