सुनको मूल्य घट्दा चाँदी बढ्यो

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ९ सय  रूपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ४९ हजार  ६ सय  रूपैयाँमा कारोवार  भैइरहेको छ ।

यसैगरी,आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ७ सय ६० रुपैयाँमा कारोवार भैइरहेको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
20 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ