बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

थाइल्याण्ड नेपाल डट्कम
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर १३४ रुपियाँ ८० पैसा र बिक्रीदर १३५ रुपियाँ ४० पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ७० पैसा र बिक्रीदर १५३ रुपियाँ ३८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपियाँ १४ पैसा र बिक्रीदर १८० रुपियाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रुपियाँ ४० पैसा र बिक्रीदर १६४ रुपियाँ १३ पैसा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ०५ पैसा र बिक्रीदर ८७ रुपियाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ५८ पैसा र बिक्रीदर ९८ रुपियाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ५६ पैसा र बिक्रीदर १०५ रुपियाँ ०२ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६८ पैसा र बिक्रीदर १८ रुपियाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ९४ पैसा र बिक्रीदर ३६ रुपियाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ९८ पैसा र बिक्रीदर ३७ रुपियाँ १५ पैसा कायम भएको  छ।

राष्ट्र बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ७० पैसा र बिक्रीदर ३६ रुपियाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ८५ पैसा र बिक्रीदर ३१ रुपियाँ ९९ पैसा,साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७६ पैसा र बिक्रीदर नौ रुपियाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ०१ पैसा र बिक्रीदर १४ रुपियाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ४६ पैसा र बिक्रीदर २० रुपियाँ ५५ पैसा तोकिएको छ।

यस्तै,हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३९ पैसा र बिक्रीदर १७ रुपियाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रुपियाँ ६९ पैसा र बिक्रीदर ४४१ रुपियाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपियाँ ५५ पैसा र बिक्रीदर ३५९ रुपियाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुपियाँ १३ पैसा र बिक्रीदर ३५१ रुपियाँ ६९ पैसा भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
8°C
Kathmandu
few clouds
8° _ 8°
100%
2 km/h
सोम
19 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ