राजदूत धनबहादुर ओली र महिदोल विश्वविद्यालयका उपाध्यक्षबीच भेटवार्ता

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


थाइल्याण्ड । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र महिदोल विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कर्पोरेट कम्युनिकेशनका उपाध्यक्ष प्रा.सज्जरक्स धिरथितीबीच भेटवार्ता भएको छ ।

राजदुतावासमा भएको भेटमा नेपालका विश्वविद्यालय, शैक्षिक संस्थानहरूबीचको सहकार्यका सम्भावनाहरूबारे छलफल भएको थियो ।

भेटमा राजदूत ओलीले नेपालले पछिल्लो समय शैक्षिक क्षेत्रमा उल्लेखनिय प्रगति गरेकाले संभावनाको खोजिमा यहाँका विश्वविद्यालयबीचको सहकार्य महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले दुबै देशलाई शैक्षिक गन्तव्यका रुपमा विकास गर्न सके थप महत्वपूर्ण हुने बताउनुभएको थाइल्याण्ड स्थीत दुतावास सचिवालयले जनाएको छ ।

राजदूत ओलीले यसअघि पनि शैक्षिक गन्तव्यको खोजिकालागि त्यहाँको विश्वविद्यालयका प्रतिनिधीहरुसँग छलफल गर्नुभएको थियो । भेटमा राजदूत ओलीले प्राध्यापकलाई नेपाली ढाका टोली लगाइदिएर स्वागत गर्नुभएको थियो ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
4 km/h
बुध
14 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ