मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

झापा । मोटरसाइकलको ठक्करबाट पैदलयात्री मृत्यु भएको छ ।

मंगलबार बाह्रदशी गाउँपालिका–२ जनता बजारस्थित सडकमा मे.४ प ५१५६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका–१ नयाँ बस्ती बस्ने ४२ वर्षीय च्याङवा तामाङको मृत्यु भएको हो ।

मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा भएको दुर्घटनामा च्याङ्बा र मोटरसाइकलमा सवार कचनकवल गाउँपालिका–१ बस्ने १९ वर्षीय श्रवण राजवंशी घाइते भएका थिए ।

विएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा च्याङ्बाको मृत्यु भएको हो भने अर्का घाइते श्रवण उपचार पश्चात डिस्चार्ज भएका छन् ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
52%
6 km/h
शुक्र
18 °C
शनि
23 °C
आइत
24 °C
सोम
26 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ