पाथीभरा क्षेत्रमा हिमपात

थाइल्याण्ड नेपाल डट्कम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौंःगएराति सामान्य बर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ। तिन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथिभरामा हिमपातसँगै चिसो पनि बढेको छ ।
हिउँ हेर्नका लागी आन्तारिक पर्यटकको संख्यामा पनि बृद्दि भएको छ। यो बर्ष तुलानात्मक रुपमा त्यति धेरै हिउँ नपर्नाले आन्तारिक पर्यटकको संख्यामा केहि कमि आएको पाथिभरा संरक्षण तथा विकास समितिले बताएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
आइत
25 °C
सोम
23 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ