काठमाडौंःगएराति सामान्य बर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ। तिन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथिभरामा हिमपातसँगै चिसो पनि बढेको छ ।
हिउँ हेर्नका लागी आन्तारिक पर्यटकको संख्यामा पनि बृद्दि भएको छ। यो बर्ष तुलानात्मक रुपमा त्यति धेरै हिउँ नपर्नाले आन्तारिक पर्यटकको संख्यामा केहि कमि आएको पाथिभरा संरक्षण तथा विकास समितिले बताएको छ ।
पाथीभरा क्षेत्रमा हिमपात
Recent Visitors: 5
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1
समीक्षा छोड्नुहोस्