Ad imageAd image

कुमारी बैंकको २५ हजार ४६८ कित्ता संस्थापक शेयर बिक्रीमा

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौंः कुमारी बैंकले २५ हजार ४६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको उक्त कित्ता शेयर सर्वसाधारणका लागि बैंकले बिक्रीमा राखेको हो ।

यस अघि उक्त शेयर विद्यमान संस्थापकका लागि बिक्रीमा राखेको थियो । संस्थापकहरुले खरिद नगरेपछि सर्वसाधारणका लागि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

शेयर खरिद गर्न चाहनेले ३५ दिन भित्र आवेदन दिनुपर्ने हुन्छ । कुमारी क्यापिटलको प्रधान कार्यालय, नक्साल वा कुमारी बैंकको प्रधान कार्यालय, टंगालमा आवेदन पेश गर्न सकिने बैंकले जनाएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
moderate rain
21° _ 21°
100%
2 km/h
मंगल
25 °C
बुध
21 °C
बिहि
24 °C
शुक्र
23 °C
शनि
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ