थाइ नेपाली संघको सातौं महाधिवेन मार्च १६ र १७ मा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । थाइ नेपाली संघ थाइल्याण्डले सातौं महाधिवेशन अघिल्लो महिना हुने भएको छ । संघले आज एक सूचना जारी गर्दै थाई नेपाली संघको विधान परिच्छेद ७ बमोजिम सातौं महाधिवेशन आगामि मार्च १६ र १७ तारिखमा बैंककमा हुने जनाएको हो । संघले विधानत नयाँ कायसमितिमा आउनलागि उम्मेदवारी दिन आह्वान गरेको छ । थाइ नेपाली संघ सातौ महाधिवेशन निर्वाचन प्रमुख केशव आर्चायद्धारा जारी विज्ञप्तीमा उम्मेदवारी दर्ताकालागि अन्तिम मिति मार्च १ तारिख निर्धारण गरेको छ ।

सेयर: 11
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
49%
3 km/h
शुक्र
23 °C
शनि
30 °C
आइत
27 °C
सोम
28 °C
मंगल
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ