थाइल्याण्ड । थाइ नेपाली संघ थाइल्याण्डले सातौं महाधिवेशन अघिल्लो महिना हुने भएको छ । संघले आज एक सूचना जारी गर्दै थाई नेपाली संघको विधान परिच्छेद ७ बमोजिम सातौं महाधिवेशन आगामि मार्च १६ र १७ तारिखमा बैंककमा हुने जनाएको हो । संघले विधानत नयाँ कायसमितिमा आउनलागि उम्मेदवारी दिन आह्वान गरेको छ । थाइ नेपाली संघ सातौ महाधिवेशन निर्वाचन प्रमुख केशव आर्चायद्धारा जारी विज्ञप्तीमा उम्मेदवारी दर्ताकालागि अन्तिम मिति मार्च १ तारिख निर्धारण गरेको छ ।
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श
बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७ औँ भाग भव्य रूपमा सम्पन्न गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भ पारेर संस्थाले ‘मनभित्रको…


