संसदका महासचिवको तीन वटा नागरिकताको विषयमा माओवादीद्धारा सदनको ध्यानाकर्षण

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । संघीय संसदका महासचिवको तीन वटा नागरिकता रहेको भनी प्रतिनिधि सभाको बैठकमै विषय उठेको छ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलहरुलाई संसदको महासचिवको तीन वटा नागरिकता रहेको विषय थाहा छ, कि छैन भनी प्रश्न समेत गर्नुभएको हो ।

‘म भन्न चाहन्छु प्रतिपक्षकाहरुलाई(संसदका महासचिवका तीन वटा नागरिकता र दुइ वटा पासपोर्ट पनि तपाईंहरुले उठाएका कुराहरुमा थप्नुहोस् न । संसदमा हाम्रो महासचिवको तीन वटा नागरिकता छ, दुइ वटा पासपोर्ट छ त्यो थप्नु हुन्न ?’

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
आइत
25 °C
सोम
27 °C
मंगल
24 °C
बुध
22 °C
बिहि
15 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ