नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता खनाल : “एमसीसीजस्तो गल्ती दोहोरिनु हुँदैन”

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दर्जन सर्त राखेर गरेको अमेरीका मिलिनिय कर्पाेरेशन परियोजना (एमसीर्सीं) गरेर नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात गरेको आरोप लगाएका छन् ।

फाउण्डेशन पिस डेपलममेण्ट एण्ड सोसेजोजियमको आयोनामा भएको माष्टमाण्डप डाइईलकको २५ बुँदे घोषाापत्र जारी गर्र्दै सो कुरा बताउनु भएको हो ।
नेपाली विशेषताको समाजवाद विचार गोष्ठीलाई सम्बोधन गर्दै एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको गरेको बताए ।

उनले भने, ‘ हरेकमा अमेरिकी स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कहीँ छुटेको छैन ।नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दर्जन सर्त राखेर गरेको एमसीसी गरेर नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात गरेको आरोप लगाएका छन् ।

नेपाली विशेषताको समाजवाद विचार गोष्ठीलाई सम्बोधन गर्दै एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको गरेको बताए ।

उनले भने, ‘१३ वटा दस्तावेज त मैले पनि पढेको छु। हरेकमा अमेरिकी स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कहीँ छुटेको छैन । प्रत्येक दस्ताबेजमा अमेरिकी सुरक्षा किन लेख्नुपर्‍यो, यो अत्यन्त आत्मघाती कुरा छ । यो देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो। सामान्य घात होइन। यो कुरा ती नेताहरूले हेरेका पनि छैनन् ।’

उनले एमसीसी सत्ताधारीहरूको चलखेलको विषय बनाएर सम्झौता गरेको बताए । उनले थपे, ‘उहाँ एकाध व्यक्तिको लहड, उनीहरूको निजी स्वार्थ, गुटको स्वार्थको आधारमा हुने गरेका छन्। हामीले यो परिपाटीलाई बदल्नुपर्नेछ। अब एमसीसीजस्तै अर्को गल्ती गर्ने नजिर बनाउन हुँदैन ।’ प्रत्येक दस्ताबेजमा अमेरिकी सुरक्षा किन लेख्नुपर्‍यो, यो अत्यन्त आत्मघाती कुरा छ । यो देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो। सामान्य घात होइन। यो कुरा ती नेताहरूले हेरेका पनि छैनन् ।’

उनले एमसीसी सत्ताधारीहरूको चलखेलको विषय बनाएर सम्झौता गरेको बताए ।यसलाइं सके रोक्न नसके सुधार गर्दै आर्काै यस्ता राष्ट्रघाती कार्य हुन नदिन सबै सचेत हुनपर्नेमा जोड दिए ।

उनले थपे, ‘उहाँ एकाध व्यक्तिको लहड, उनीहरूको निजी स्वार्थ, गुटको स्वार्थको आधारमा हुने गरेका छन्। हामीले यो परिपाटीलाई बदल्नुपर्नेछ। अब एमसीसीजस्तै अर्को गल्ती गर्ने नजिर बनाउन हुँदैन ।’ यस्तो परियोजनाले राष्ट्रको सुरक्षालाई कमजो पार्ने बताए।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ