जिप दुर्घटनामा टेलिकम बाजुरा प्रमुखसहित तीन जनाको मृत्यु

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका २ काँडाकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु २ जना घाइते भएका छन् ।

मंगलबार वा ५ च २२०९ को जीपमार्फत पिलुचौरबाट काँडाकोट रहेको टेलिकमको टावरमा ब्याट्री जोड्न भनी गएका टेलिकम बाजुराका प्रमुख लोक बहादुर खड्का सवार गाडी दुर्घटना भएको हो ।

मृत्यु हुनेमा नेपाल टेलिकम बाजुरा शाखा कार्यालय प्रमुख लोक बहादुर खड्का, जीप चालक कर्ण महत र बाजुरा, बडिमालिका नगरपालिका ढम्कनेका रबिन्द्र धामी रहेका छन् ।

घाइते बाजुरा, बुढिनन्दा नगरपालिका २ कोल्टीका अन्दाजी २५ बर्षिय नन्द तिरूवा र अन्दाजि २२ बर्षिय लोकेन्द्र तिरूवा रहेका छन् । घाइतेलाइ कोल्टी अस्पतालमा उपचारका लागि लगिएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
67%
मंगल
14 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ