काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आज हुँदैछ । प्रदेशको पहिलो सम्मेलनमा केन्द्रित रहेको कांग्रेसले आज बागमती प्रदेशको सम्मेलन गर्न लागेको हो । सम्मेलन काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्ट भेन्युमा हुनेछ । यो सम्मेलनमा स्थानीय तहलाई अधिकार सम्पन्न र थप जवाफदेही बनाउने गरी छलफल हुने कार्ययोजना छ । यसका साथै पार्टीको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचण प्रणालीलाई चुस्त र समावेशी बनाउने विषयमा पनि छलफल हुनेछ । यसअघि कांग्रेसले लुम्बिनी, गण्डकी र मधेश प्रदेशको सम्मेलन गरिसकेको छ ।
कांग्रेसको बागमती प्रदेश सम्मेलन आज

प्रतिक्रिया
ट्रेन्डिङ
वैदेशिक रोजगार ठगीका ‘फरार अभियुक्त’ नै उद्धारका कमाण्डर: दूतावास र एनआरएनएको सेटिङमा स्क्यामिङ सेन्टरका पीडितमाथि नयाँ ठगी
बैंकक, थाइल्याण्ड । कम्बोडियाका विभिन्न स्क्यामिङ सेन्टर (Scamming Centers) मा फसेका र अलपत्र परेका नेपालीहरूको…
एनआरएनए कम्बोडियाको बचाउ: ठगीलाई ‘सहयोग’ को संज्ञा, कानुनी कारबाहीको धम्की!
बैंकक | थाइल्याण्ड नेपाल डट कमले कम्बोडियामा भइरहेको ठगी धन्दाबारे प्रमाणसहित समाचार सार्वजनिक गरेपछि एनआरएनए…
बैंककको नेपाली विद्यालयमा बालबालिकामाथि कुटपिट र आर्थिक अनियमितताको खुलासा
बैंकक, थाइल्याण्ड — थाइल्याण्डको राजधानी बैंककस्थित फ्रखानोङ सोइ ६ मा सञ्चालित एक नेपाली भाषा विद्यालयमा…
नेपालको हिमालमा ‘फेक रेस्क्यु’ को डरलाग्दो जालो: थाइ मिडियामा व्यापक चर्चा
बैंकक- नेपालको हिमाली क्षेत्रमा पदयात्राका क्रममा हुने नक्कली उद्धार र संगठित बिमा ठगीको पर्दाफास भएपछि…
