प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम बस स्टेन स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ गरेको छ । काठमाडौँमा ज्याकेट पार्सल गर्न आएका मेचीनगर नगरपालिका–१२ कालीझोडा बस्ने ३० वर्षका राजु विश्वकर्मालाई शङ्का लागि चेकजाँच गर्दा पार्सल गर्न आटेको ज्याकेटभित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर २८ ग्राम ३७० मिलिग्राम फेला परेकोले उनलाई नियन्त्रणमा लिइएको हो । साथै उनीसँग सोधपुछ गर्दा उक्त सामान दीपक दाहालको भएको पुष्टि भएकोले उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरले जानकार दिएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
clear sky
20° _ 20°
54%
2 km/h
मंगल
24 °C
बुध
24 °C
बिहि
18 °C
शुक्र
22 °C
शनि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ