काठमाडौं । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्ष नेता बिच छलफल भएको छ । संक्रमणकालिन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बैठक बसेको हो । उक्त बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको पनि सहभागिता रहेको थियो ।
शीर्ष नेताको छलफलमा संक्रमणकालिन न्यायसम्बन्धी विषयमा सहमति जुटाउने प्रयास

प्रतिक्रिया
ट्रेन्डिङ
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न समिति गठन
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण…
११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात
काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभकागको तथ्यांक अनुसार चालु…
आरोग्य पर्यटनको विश्व मानचित्रमा नेपाल : संभावित गन्तव्यहरु
काठमाडौं । नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न सरकारले आफ्नो नीति तथा कार्यक्रममा…
आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बिहीबार बिहान ११…

