थाइल्याण्ड । थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओली र थाई चेम्बर अफ कमर्सका अध्यक्ष सानन आंगुबोलकुलबीच भेटवार्ता भएको छ ।

भेटमा नेपाल र थाइल्याण्डबीचको आर्थिक समृद्धिका विषयमा छलफल भएको थियो । भेटमा ओली र साननबीच नेपालको चेम्बर अफ र थाइल्याण्डको चेम्बरबीच व्यापार र लगानीमा सहयोग गर्ने सम्भावनाका विषयमा छलफल भएको थाइल्याण्ड स्थित नेपाली दुतावास सचिवालयले जनाएको छ ।
सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1
+1
संवाददाता





