थाइल्याण्डकालागि नेपालका राजदूत ओली र थाई चेम्बर अफ कमर्सका अध्यक्ष साननबीच भेटवार्ता

लोकेन्द्र ओली
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओली र थाई चेम्बर अफ कमर्सका अध्यक्ष सानन आंगुबोलकुलबीच भेटवार्ता भएको छ ।

भेटमा नेपाल र थाइल्याण्डबीचको आर्थिक समृद्धिका विषयमा छलफल भएको थियो । भेटमा ओली र साननबीच नेपालको चेम्बर अफ र थाइल्याण्डको चेम्बरबीच व्यापार र लगानीमा सहयोग गर्ने सम्भावनाका विषयमा छलफल भएको थाइल्याण्ड स्थित नेपाली दुतावास सचिवालयले जनाएको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
broken clouds
25° _ 25°
44%
3 km/h
शनि
25 °C
आइत
31 °C
सोम
32 °C
मंगल
33 °C
बुध
32 °C
अध्यक्ष
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ