काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण फलदायी भएको बताउनुभएको छ । सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किनुभएका श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भ्रमण सफल भएको दावी गर्नुभयो । नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको बताउनुभयो । त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त उहाँको छ ।
चीन भ्रमण फलदायी: उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री श्रेष्ठ

प्रतिक्रिया
ट्रेन्डिङ
उद्धारको नाममा लुटधन्दा? एनआरएनए कम्बोडिया र बैंककस्थित नेपाली दूतावासमाथि गम्भीर प्रश्न
बैंकक, थाइल्याण्ड । कम्बोडियाका अवैध स्क्यामिङ सेन्टरहरूमा बन्धक बनाइएका र अलपत्र परेका नेपाली युवाहरूको उद्धार…
वैदेशिक रोजगार ठगीका ‘फरार अभियुक्त’ नै उद्धारका कमाण्डर: दूतावास र एनआरएनएको सेटिङमा स्क्यामिङ सेन्टरका पीडितमाथि नयाँ ठगी
बैंकक, थाइल्याण्ड । कम्बोडियाका विभिन्न स्क्यामिङ सेन्टर (Scamming Centers) मा फसेका र अलपत्र परेका नेपालीहरूको…
कम्बोडिया उद्धार प्रकरण: ‘उद्धार होइन सहजीकरण मात्र’ भन्दै एनआरएनए पन्छियो, टिकटमा तेब्बर असुलीबारे अस्वाभाविक तर्क
बैंकक, थाइल्याण्ड । कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार प्रक्रियामा भएको आर्थिक अनियमितताको विषयले नयाँ मोड लिएको…
