Ad imageAd image

एमाले रुकुम पश्चिमको अध्यक्षमा पुनःदेवकोटा सर्वसम्मत चयन[जिल्ला कमिटिको विवरण सहित]

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा पुनःनन्दाराम देवकोटा सर्वसम्मत निर्वाचित हुनु भएको छ । दुईदिन चलेको नेकपा एमाले रुकुम पश्चिमको ९ औं जिल्ला अधिबेशनले देवकोटालाई सर्वसम्मत चयन गरेको हो । ९ औँ अधिवेशनबाट उपाध्यक्षमा मनबीर घर्ति चयन हुनुभएको छ ।

त्यस्तै, सचिवमा शसिराम नेपाली सर्वसम्मत चयन हुनुभएको छ । उपसचिवमा पुरुषबाट तिलक बस्नेत र महिलाबाट व्युझना पुन देवकोटा सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले ६९ सदस्यीय जिल्ला कमिटि बनाएको छ ।

समावेशीताबाट नयाँ कार्यसमितिले महिलालाई मनोनित गर्ने निर्णय पनि भएको नवनिर्वाचित जिल्ला कमिटी सदस्य तथा रुकुम(काठमाडौ सम्पर्क मञ्च)का अध्यक्ष विवेक पुन मगरले जानकारी दिनुभयो ।

जिल्ला कमिटिको विवरण:

- Advertisement -
Ad imageAd image
सेयर: 468
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
100%
2 km/h
शुक्र
30 °C
शनि
32 °C
आइत
31 °C
सोम
30 °C
मंगल
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ