सुन तोलामा ६ सयले बढ्यो

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु. छ सयले वृद्धि भएको छ ।

आइतबार प्रतितोला रु. एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु. एक लाख ३६ हजार दुई सय कायम भएको छ ।

तेजाबी सुन तोलामा रु. एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा रु. एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।

आइतबार तोलामा रु. एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार छ सय ८५ निर्धारण भएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
clear sky
23° _ 23°
28%
2 km/h
सोम
27 °C
मंगल
28 °C
बुध
30 °C
बिहि
30 °C
शुक्र
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ