त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी अवैध सुन बरामद

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन बरामद भएको छ । दुबईबाट ल्याइएको १ किलो ३०० ग्रम सुन बरामद भएको हो ।
विमानस्थलका डीआईजी अर्जुन चन्दका अनुसार अवैध रुपमा ल्याइएको सुन बरामद भएको र थप अनुसन्धान भइरहेको बताउनुभयो । थप विवरण प्राप्त हुन बाँकी छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
few clouds
24° _ 24°
29%
4 km/h
बिहि
25 °C
शुक्र
26 °C
शनि
13 °C
आइत
19 °C
सोम
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ