काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन बरामद भएको छ । दुबईबाट ल्याइएको १ किलो ३०० ग्रम सुन बरामद भएको हो ।
विमानस्थलका डीआईजी अर्जुन चन्दका अनुसार अवैध रुपमा ल्याइएको सुन बरामद भएको र थप अनुसन्धान भइरहेको बताउनुभयो । थप विवरण प्राप्त हुन बाँकी छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी अवैध सुन बरामद
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
प्रतिक्रिया