थाई-नेपाली संघद्वारा १३औं रक्तदान कार्यक्रमको आयोजना 

लोकेन्द्र ओली
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक। थाई-नेपाली संघ (Thai-Nepali Association) ले १८ अगस्ट २०२४ आइतबारका दिन १३औं रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम थाई रेड क्रस सोसाइटी, १८७१ हेनरी डुनान्ट रोड, पटुम्वान, बैंकक १०३३० मा बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमको मुख्य उद्देश्य रगतको आवश्यकता परेका व्यक्तिहरूलाई सहयोग पुर्‍याउने रहेको छ। ‘तपाईंको रगत, कसैको जीवनको आशा’ भन्ने नारा सहित आयोजना गरिएको यस कार्यक्रममा थाई-नेपाली संघ बैंकक शाखाको युवा विभागले समन्वय गरेको हो।

समयमै रक्तदान गरि मानवताका लागि ठूलो योगदान दिनका लागि सम्पूर्णलाई उपस्थित हुन आयोजकले अनुरोध गरेको छ।

सेयर: 70
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
63%
4 km/h
शुक्र
15 °C
शनि
23 °C
आइत
24 °C
सोम
26 °C
मंगल
27 °C
ट्याग गरिएको:
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ