काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । आफ्नो नेतृत्वमा गठन भएको सरकारको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट भोलि दिउसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्नुहुनेछ । गत मंसिरमा सम्पन्न आमनिर्वाचनपछि प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा पुस १० गते सरकार गठन भएको थियो ।
प्रधानमन्त्री दाहालले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रतिक्रिया
ट्रेन्डिङ
वैदेशिक रोजगार ठगीका ‘फरार अभियुक्त’ नै उद्धारका कमाण्डर: दूतावास र एनआरएनएको सेटिङमा स्क्यामिङ सेन्टरका पीडितमाथि नयाँ ठगी
बैंकक, थाइल्याण्ड । कम्बोडियाका विभिन्न स्क्यामिङ सेन्टर (Scamming Centers) मा फसेका र अलपत्र परेका नेपालीहरूको…
उद्धारको नाममा लुटधन्दा? एनआरएनए कम्बोडिया र बैंककस्थित नेपाली दूतावासमाथि गम्भीर प्रश्न
बैंकक, थाइल्याण्ड । कम्बोडियाका अवैध स्क्यामिङ सेन्टरहरूमा बन्धक बनाइएका र अलपत्र परेका नेपाली युवाहरूको उद्धार…
कम्बोडिया उद्धार प्रकरण: ‘उद्धार होइन सहजीकरण मात्र’ भन्दै एनआरएनए पन्छियो, टिकटमा तेब्बर असुलीबारे अस्वाभाविक तर्क
बैंकक, थाइल्याण्ड । कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार प्रक्रियामा भएको आर्थिक अनियमितताको विषयले नयाँ मोड लिएको…
