प्रधानमन्त्री दाहालले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । आफ्नो नेतृत्वमा गठन भएको सरकारको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट भोलि दिउसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्नुहुनेछ । गत मंसिरमा सम्पन्न आमनिर्वाचनपछि प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा पुस १० गते सरकार गठन भएको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
60%
3 km/h
बुध
24 °C
बिहि
24 °C
शुक्र
27 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ