तनहुँ दुर्घटना : मृतकको संख्या २५ पुग्यो

थाइल्याण्ड नेपाल डट्कम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ : तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहाराबाट मर्स्याङदी नदीमा खसेर भएको भारतीय बस दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले २५ जनाको मृत्यु पुष्टि गर्दै २ जना च्यापिएकालाई भर्खरै उद्धार गरी अस्पताल पठाइएको थाहाखबरलाई बताए। उनले २ जनाको मृत्यु पुष्टि नभएको तर अवस्था गम्भिर रहेको जानकारी दिए।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
82%
1 km/h
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
15 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ