बागमती प्रदेश सभाको अधिवेशन आजबाट सुरु हुँदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाण्डौ। बागमती प्रदेश सभाको अधिवेशन आज सोमबारबाट सुरु हुँदै छ । बजेट अधिवेशनको रूपमा रहेको प्रदेश सभाको अधिवेशन दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

यसअघि बागमती प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको अधिवेशन आव्हान गर्नुभएको थियो।

अधिवेशनको पहिलो दिन प्रदेश सभाको अधिवेशनको सफलताको लागि दलीय रूपमा शुभकामनाका दिने कार्य सूची रहेको छ।

साथै बैठकमा प्रदेश सरकारले जारी गरेको उच्च शिक्षा ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ । यसै अधिवेशनमा अवधिमा प्रदेश सरकारको आगामी बजेटको सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट ल्याइने भएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
आइत
25 °C
सोम
23 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ