गाउँपालिकाको भवन उद्घाटन गर्न प्रधानमन्त्री दाहाल सल्यान आउँदा गाउँपालिकाभर सार्वजनिक विदा, सामाजिक सञ्जालमा आलोचना

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

सल्यान । गाउँपालिकाको भवन उदघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल सल्यान जानेभएपछि गाउँपालिकाले दिएको सार्वजनिक विदाका विषयमा सामाजिक सञ्जालमा आलोचना भएको छ ।

दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सल्यान आउने भएपछि गाउँपालिकाले पालिकाभर विदा दिएको छ ।

गाउँपालिका अध्यक्ष निमबहादुर केसीले एक सूचना जारी गर्दै गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरुमा बिदा दिइएको जानकारी दिनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ