थाइल्यान्ड । थाइल्यान्डले सैनिक शासित म्यानमारलाई सहायता वितरण सुरु गरेको छ । तीन वर्षको अस्थिरता र विद्रोहबाट सुरु भएको हिंसापछि युद्धरत शिविरहरूबीच वार्ताका लागि मार्ग प्रशस्त गर्न सहायता वितरण सुरु गरेको अन्तराष्ट्रिय संचारमाध्ययमले जनाएका छन् । लामो समय ग्रामिन क्षेत्रमा युद्ध भइरहेका छन् । जसले जनधनको क्षेति भएका छन् ।
धरानका सामुदायिक विद्यालयमा नियमित निःशुल्क दन्त शिविर सञ्चालन गर्ने ओम साई डेन्टलको योजना
धरान । ओम साई डेन्टल इम्प्लान्ट सेन्टर प्रा.लि.ले आफ्नो ५औँ वार्षिकोत्सवको अवसरमा धरानका सामुदायिक विद्यालयहरूमा नियमित रूपमा निःशुल्क दन्त शिविर तथा दन्त स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको…


