विद्यार्थीहरुको सर्पाइजले शिक्षक शेर बहादुर खडका भावुक बने !

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । रुकुम पश्चिम स्थीत श्री त्रिभुवन जनता मावि खलंगाका अंग्रेजी शिक्षक शेर बहादुर खडकालाई विद्यार्थीहरुको सर्पाइजले भावुक बनाएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । यस वर्षको एसईइ परिक्षाको शुभकामना आदनप्रदान कार्यक्रममा विद्यार्थीहरुले शिक्षकलाई दिएको सर्पाइजले थप भावकु बनाएको उहाँले बताउनुभयो ।

ग्रामिण विद्यालयमा बालबालिकाले शिक्षकहरुलाई देखाएको माया र सम्मानले भावुक बनाएको उहाँको भनाई छ । एसईइ परिक्षा दिने विद्यार्थीहरुलाई शुभकामना दिने कार्यक्रम सम्पन्न भएसँगै कक्षा कोठामा होहल्ला सुनिएपछि हतारमा कक्षा कोठामा प्रवेश गर्दा त्यहाँ झगडा भइरहेको भन्ने छात्राहरुबाट थाहाँ भयो ।

म आत्तिदै झगडा छुटाउन जादा मलाई सर्पाइज दिइयो मेरा लागि त्यो पल निकै भावुक थियो, उहाँले भन्नुभयो । उहाँले सामाजिक सञ्जालमा सो भिडिओ पोष्ट गर्नुभएको छ । यस्तै, प्रकारको भिडिओ केहि महिना अघि पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । जुन भिडिओ भाइरल भएको थियो ।

https://www.facebook.com/dipaka.dangi.5/videos/299819919612499
सेयर: 753
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
13
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
haze
17° _ 17°
55%
बिहि
26 °C
शुक्र
26 °C
शनि
13 °C
आइत
19 °C
सोम
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ