थाइल्यान्ड । थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले नेपालमा पर्यटकीय स्थानहरु धेरै भएकाले थाइल्यान्डले त्यसबाट फाइदा लिन लिनसक्ने बताउनुभएको छ ।

थाइल्याण्ड अन्तर्राष्ट्रिय सहयोग नियोग (टिका) का उपमहानिर्देशक वत्तानावित गजासेनीसँगको भेटवार्तामा राजदूत ओलीले नेपालीका पर्यटकीय स्थलहरु र यसबाट दुई देशले लिनसक्ने फाईदाका विषयमा छलफल गर्नुभएको हो ।
त्यस्तै, भेटमा नेपाल र थाइल्याण्डबीचको व्यापार, पर्यटन र कृषि क्षेत्रमा सहयोगका सम्भावनाबारे छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।
सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1
+1

