Ad imageAd image

अमेरिकामा खग्रास सूर्यग्रहण लाग्दै, दिउँसै अध्यारो हुने

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । अप्रिल ८ तारिख अर्थात् चैत २६ गते अमेरिकामा खग्रास सूर्यग्रहण लाग्दै छ । यस दिन अमेरिकामा दिउँसै अँध्यारो हुने छ।

मेस्किको, क्यानडा लगायतका ठाउँमा यसको प्रभाव देखिन्छ तर नेपालसहित एसियाली मुलुकमा भने सूर्यग्रहणको असर देखिँदैन ।

यस वर्षको सुरुवातमा गत वैशाख ७ र असोज २७ गते लागेको सूर्यग्रहण पनि नेपालबाट देखिएको थिएन ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
overcast clouds
20° _ 20°
98%
2 km/h
आइत
23 °C
सोम
24 °C
मंगल
24 °C
बुध
24 °C
बिहि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ