Ad imageAd image

कांग्रेस संसदीय दलको बैठक बस्दै

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले बस्दै छ । मंगलबार बिहान ८ बजे बस्ने गरी संसदीय दलको बैठकमा आज बस्ने प्रतिनिधि सभाको बैठकमा कसरी प्रस्तुत हुने बारे छलफल हुने छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको विषयमा छानबिनका लागि संसदीय समितिको माग गर्दै आएको छ । आजको संसदमा पनि कांग्रेसले सोही माग राख्ने बुझिएको छ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
overcast clouds
26° _ 26°
55%
3 km/h
शुक्र
26 °C
शनि
30 °C
आइत
30 °C
सोम
32 °C
मंगल
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ